कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उमेदवारी घोषणा
baahrakhari.com · Mon Oct 05 07:53:48 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा नेता गोविन्द भट्टराईले उपसभापति पदमा उमेदवारी दिने तयारी गरेका छन् ।
नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष समेत रहेका भट्टराईले पार्टीको उपसभापतिमा उमेदवारी दिने घोषणासहित पुनर्जागरण, गुटमुक्त संगठन र समृद्धिको संकल्प समेत सार्वजनिक गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै जारी गरिएको अपिलमा उनले यस्तो संकल्प गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)