‘आर्थिक विकासमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण’ -अग्रवाल
arthasarokar.com · Mon Oct 05 08:15:16 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले डिजिटल युगमा समाचार छिटो सम्प्रेषण गर्नुभन्दा पनि सत्य, तथ्यपरक र विश्वसनीय समाचार दिने संस्कारको विकास गर्नुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)