अर्थमन्त्री पौडेलले ‘परिभाषित जिम्मेवारी हेर्छु’ भन्नुको आशय के थियो?
nepalkhabar.com · Mon Dec 26 16:44:58 GMT 2022
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सोमबार अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै नतिजामुखी भएर काम गर्ने बताएका छन्।
उनले बिग्रिएको अर्थतन्त्र सम्हाल्न सबैको जिम्मेवारी महत्वपूर्ण हुने बताउँदै त्यसमा पहल हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)