मंगलबार कहाँ कहाँ छ पानी पर्ने सम्भावना?
nepallive.com · Tue May 10 00:20:00 GMT 2022
काठमाडौं- मंगलबार देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)