विद्युत् व्यापार अध्ययन समितिको प्रतिवेदन मन्त्री खड्कालाई हस्तान्तरण
baahrakhari.com · Mon Aug 25 17:22:19 GMT 2025

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले विद्युत् व्यापारमा अब निजी क्षेत्रको समेत सहभागिता सुनिश्चित हुने बताएका छन् ।
पूर्वसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा गठित विद्युत् व्यापार अध्ययन तथा सुझाव समितिले पेस गरेको प्रतिवेदन बुझ्दै मन्त्री खड्काले नेपालको जलविद्युत् क्षमता सदुपयोग गर्न सरकारी मात्र नभई निजी क्षेत्रलाई पनि आन्तरिक तथा अन्तरदेशीय विद्युत् व्यापारमा समान अवसर दिनुपर्ने आवश्यकता औँल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)