नयाँ प्रजातिको कछुवा फेला
gorkhapatraonline.com · Mon Aug 25 17:31:26 GMT 2025

अविनाश चौधरी
धनगढी, भदौ ९ गते । कैलालीमा नयाँ प्रजातिको कछुवा फेला परेको छ । खपटामा ताराजस्तै चिन्ह भएको इन्डियन स्टार कछुवा फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)