तथ्यांकोवाच : रू. ४९ करोड ६७ लाख ३५ हजारका शारीरिक अभ्यासका उपकरण आयात
abhiyandaily.com
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा रू. ४९ करोड ६७ लाख ३५ हजारका शारीरिक अभ्यासका उपकरण आयात भएको छ । सो अवधिमा शारीरिक अभ्यासका अधिकांश उपकरण चीनबाट आयात भएको पाइन्छ भने भारत, ताइवान, चीन तथा जर्मनीबाट समेत यस्ता वस्तु भित्रिएका छन् ।
यसरी ठूलो परिमाणमा शारीरिक अभ्यासका उपकरण आयात भइरहँदा स्वदेशमा यस्ता उद्योग सञ्चालन हुने सम्भावना अधिक रहेको तथ्यांकले दर्शाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)