मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्लो ओभर रेटका कारण भारत र वेस्ट इन्डिजलाई जरिवाना

onlinekhabar.com · Mon Oct 05 08:25:41 GMT 2026

१९ असोज, काठमाडौं । भारत र वेस्ट इन्डिजलाई तीन खेलको एकदिवसीय शृंखलाको अन्तिम खेलमा स्लो ओभर रेट कायम गरेको भन्दै जरिवाना गरिएको छ ।

शनिबार न्यु चण्डीगढमा भएको खेलमा भारतलाई खेलाडीको म्याच फीको २० प्रतिशत र वेस्ट इन्डिजलाई १० प्रतिशत जरिवाना गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)