ऋणको उच्च ब्याजदरले थिचियो वायुसेवा निगम, १३ करोडभन्दा बढी बक्यौता उठाउन बाँकी
ratopati.com · Mon Oct 05 08:32:24 GMT 2026

काठमाडौँ । नेपाल वायुसेवा निगमले लिएको ऋणको उच्च ब्याजदर र सरकारी निकायहरूबाट लिन बाँकी रहेको करोडौँ बक्यौताका कारण निगम गम्भीर वित्तीय संकटमा परेको छ ।
सोमबार बसेको संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले आम्दानीको ठूलो हिस्सा ब्याज तिर्नमै खर्च भइरहेको भन्दै तत्काल वित्तीय सुधारको आवश्यकता औँल्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)