पर्वतमा एक लाख रुपैयाँ राशिको पुरुष हाफ म्याराथन हुँदै
nepalpress.com · Mon Oct 05 08:30:51 GMT 2026
पर्वत । पर्वतमा पहिलो पटक प्रथम पुरस्कार एक लाख रुपैयाँ रहेको पुरुष हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ।
दुर्लुङकोट म्याराथन समाजको आयोजनामा आगामी असोज ३१ गते ‘प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन–२०८३’ हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)