नेपाली क्रिकेट टोलीले एसीटीसँग दुई टी-२० खेल्दै
onlinekhabar.com · Mon Aug 25 17:35:41 GMT 2025
९ भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपाली क्रिकेट टोलीले मंगलबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)सँग दुई टी-२० खेलहरू खेल्दै छ ।
पहिलो खेल विहान पौने ६ बजेदेखि तथा दोस्रो खेल विहान पौने १० बजेदेखि हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)