रुसको प्रयोगशालामा दुर्घटना : खतरनाक जीवाणु फैलिएर एक अनुसन्धानकर्ताको मृत्यु
ratopati.com · Mon Oct 05 08:41:55 GMT 2026

मस्को । साइबेरियास्थित एक प्रयोगशालामा भएको दुर्घटनाका कारण खतरनाक सङ्क्रमण फैलिएर एक अनुसन्धानकर्ताको मृत्यु भएपछि रुसी अधिकारीहरूले सतर्कता बढाएका छन्।
रुसी राज्य समाचार एजेन्सी टासका अनुसार इर्कुत्स्क नजिकैको शेलेखोभमा रहेको एन्टी-प्लेग रिसर्च इन्स्टिच्युटमा उक्त दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)