ब्ल्याक-डेकरको‘दशैं विथ ब्ल्याक–डेकर’ योजना सार्वजनिक, बम्परमा भियतनाम भ्रमणको अवसर
ajakoartha.com · Mon Oct 05 08:41:00 GMT 2026

काठमाडौँ- नेपालीहरूको महान चाड बडादशैं, तिहार तथा छठको पावन अवसर पारेर, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले यही असोज ११ गतेदेखि लागू हुने गरी "दशैं विथ ब्ल्याक+डेकर" नामक आकर्षक चाडपर्व योजना सार्वजनिक गरेको छ।
"Stylish Living. Smart Choices." भन्ने मूल नाराका साथ प्रस्तुत गरिएको यस अभियानमार्फत ग्राहकहरूले प्रिमियम उपकरणहरूको खरिदमा आकर्षक पक्का उपहारदेखि बम्परमा विदेश भ्रमणसम्मको उत्कृष्ट अवसर प्राप्त गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)