कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : आत्मसमीक्षादेखि ‘समुन्नत नेपाल’को मार्गचित्रसम्म
ekantipur.com · Mon Oct 05 08:45:49 GMT 2026

कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : आत्मसमीक्षादेखि ‘समुन्नत नेपाल’को मार्गचित्रसम्म
समाजवादको व्याख्यामा सभापति गगन थापाले नागरिकलाई राज्यमा निर्भर बनाउने होइन, शिक्षा, स्वास्थ्य, पोषण, उद्यम, सामाजिक सुरक्षा र न्यायमा समान पहुँचमार्फत स्वतन्त्र, सक्षम र सिर्जनशील बनाउने धारणा अघि सारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)