कांग्रेस महामन्त्रीमा डिला संग्रौलाले गरिन् उम्मेदवारी घोषणा
nepalsamaya.com · Mon Oct 05 08:57:58 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
कांग्रेसले विधान संशोधन गर्दै एक महिलासहित तीन जना महामन्त्री बनाउने निर्णय गरेपछि संग्रौलाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन्। काँग्रेसको जारी महाधिवेशनमा उम्मेदवारको मनोनयन दर्ता मंगलबार हुदैछ भने निर्वाचन विहिबार हुदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)