समस्याको छायामा सकियो एसियाड : किशोर खेलाडीले छोडे उज्यालो छाप
ratopati.com · Mon Oct 05 09:06:58 GMT 2026
काठमाडौँ । जापानको आइची–नागोयामा दुई सातासम्म चलेको २०औँ एसियाली खेलकुद आइतबार सम्पन्न भएको छ ।
खेलाडीका उत्कृष्ट प्रदर्शन, कीर्तिमान र नयाँ पुस्ताका प्रतिभाको चमकसँगै कमजोर व्यवस्थापन, आवास तथा यातायात समस्या र दर्शकको अपेक्षाकृत न्यून उपस्थितिका कारण यसपटकको एसियाड लामो समयसम्म चर्चामा रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)