तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर
khabarhub.com · Mon Oct 05 09:14:53 GMT 2026

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष भइसकेका नैनसिंह महर महामन्त्रीमा उठ्ने तयारीमा छन् । उनी निर्वाचन हुनुपर्ने र निर्वाचन लडेरै महामन्त्रीमा आउने दाबी गरिरहेका छन् ।
राजनीतिशास्त्र अध्ययन गरेका महर पूर्वसभापति शेरबहादुर देउवा निकट नेता हुन्। उनलाई पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको पनि साथ थियो। धेरैले उनलाई शेरबहादुर देउवा र पूर्णबहादुरले नै महामन्त्रीमा उठ्न उक्साएको आक्षेप लाग्ने गरेको छ। तर यसबारे प्रश्न गर्दा उनी यो आरोप स्वीकार्न तयार छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)