मासु पसलेहरुलाई ठूलो झट्का : मंसिर १ देखि जथाभावी झुन्ड्याएर मासु बेच्न नपाइने
barnanmedia.com · Mon Oct 05 09:09:54 GMT 2026

सरकारले आगामी मंसिर १ गतेदेखि काठमाडौं उपत्यकामा मासु बिक्रीमा कडाइ गर्ने भएको छ।
नयाँ व्यवस्थाअनुसार मासु पसलमा खुला रूपमा मासु झुन्ड्याएर बिक्री गर्न पाइने छैन। बासी, सडेगलेको तथा मिसावटयुक्त मासु बिक्रीमा पूर्ण रोक लगाइनेछ। नियम उल्लंघन गरेमा १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना, तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)