चेल्सीको उत्कृष्ट पुनरागमन जित, म्यान्चेस्टर सिटी २ -१ गोलअन्तरले पराजित
dcnepal.com · Sat May 08 19:03:27 GMT 2021
काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले उत्कृष्ट पुनरागमन जित निकालेको छ। शनिबार राति सम्पन्न खेलमा चेल्सीले १ – ० ले पछि परेको अवस्था उल्ट्याउदै टेबुल टपर म्यान्चेस्टर सिटीलाई २ – १ गोल अन्तरले पराजित गर्यो।
रहिम स्ट्रलिङले पहिलो हाफको ४४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि थपिएको अतिरिक्त समयमा सिटीले पेनाल्टी पाएको थियो। जसमा सर्जियो अग्युरोले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)