नोबेल पुरस्कारका पाँच तथ्य
ratopati.com · Mon Oct 05 09:17:44 GMT 2026

काठमाडौँ। मानवताका लागि उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सन् १९०१ देखि प्रदान गरिँदै आएको नोबेल पुरस्कारको इतिहासमा सङ्घर्ष, उमेर, महिला प्रतिनिधित्व तथा संस्थापक अल्फ्रेड नोबेलको साहित्यप्रतिको रुचिसँग सम्बन्धित अनेक रोचक पक्ष रहेका छन् । यस वर्षका नोबेल पुरस्कार विजेताको घोषणा अक्टोबर ५ देखि १२ सम्म गरिने भएको छ।
नोबेल शान्ति पुरस्कारका पाँच विजेता भने पुरस्कार समारोहमा सहभागी हुन नपाएको इतिहास छ । सन् १९३६ का विजेता कार्ल भोन ओस्सिट्स्की नाजी यातना शिविरमा रहेकाले समारोहमा उपस्थित हुन पाएनन् । सन् १९९१ की विजेता आङ सान सुकी नजरबन्दमा रहेकाले सहभागी हुन पाइनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)