जम्बीको कथामा ‘टनेल २६’, अनुप भन्छन्– दर्शकलाई फरक स्वाद मिल्छ
kendrabindu.com · Mon Oct 05 09:23:33 GMT 2026

काठमाडौं । अभिनेता अनुप बिक्रम शाहीले ‘टनेल २६’ नेपाली फिल्म उद्योगकै पहिलो जम्बी फिल्म भएको दाबी गरेका छन्।
फिल्मबारे कुरा गर्दै अनुपले ‘टनेल २६’मा नेपाली फिल्ममा यसअघि खासै नदेखिएको विषयवस्तु प्रस्तुत गरिएको बताए। उनका अनुसार फिल्ममा हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको मिश्रण रहेकाले यी विधा मन पराउने दर्शकका लागि फिल्म विशेष बन्न सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)