मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वायुसेवा निगममा टालटुले होइन 'मेगा अपरेसन' आवश्यक: निमित्त महाप्रबन्धक कालाखेती

hamrakura.com · Mon Oct 05 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको निरन्तर खस्किँदो वित्तीय तथा व्यवस्थापकीय अवस्था सुधार्न टालटुले उपायभन्दा समग्र प्रणालीमै ‘मेगा अपरेसन’ (व्यापक संरचनात्मक पुनर्संरचना) को खाँचो रहेको निगम नेतृत्वले स्पष्ट पारेको छ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले विगतका सुधार सुझावहरू कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै संस्थाको व्यापक ‘ओभरहल’ गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)