मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओलीको शुभकामना-‘दरखाने दिनले माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्’

canadanepal.com · Mon Aug 25 18:30:45 GMT 2025

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दर खाने दिनको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आज उनले शुभकामना व्यक्त गरेका हुन् ।

“आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस्”,प्रधानमन्त्री ओली लेखेका छन्, “तीजको दर खाने दिन । पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा आधारित यस पर्वले विवाहित छोरी र माइतीबीचको पारिवारिक मिलापलाई प्रगाढ बनाउँछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)