हरेक वर्ष गुल्जार हुने कागबेनीधाम यसपालि सुनसान
setopati.com · Mon Oct 05 09:29:56 GMT 2026

चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल सुनसानप्राय: छ।
राष्ट्रिय गौरवको (बेनी—जोमसोम) सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल कागबेनीधाम यसपालि शून्य बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)