गाजामा इजरायली आक्रमणबाट पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु
ratopati.com · Mon Aug 25 18:32:00 GMT 2025

काठमाडौँ । दक्षिणी गाजास्थित नास्सर अस्पतालमाथि इजरायली हवाई आक्रमण हुँदा पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ।
स्थानीय समय अनुसार बिहान १० बजे भएको दुई चरणको आक्रमणबाट ५ जना पत्रकार सहित २० जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)