१० दिनमा ‘बाः एक योद्धा’को कमाइ करिब दुई करोड
kendrabindu.com · Mon Oct 05 09:33:52 GMT 2026

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ले १० दिनमा दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले आइतबारसम्म १० दिनमा एक करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रस कलेक्सन गरेको हो ।
यो सिनेमा १० दिनमा ६५ हजार ५ सय ६० दर्शकले हेरेका छन् । रिलिजको चार/पाँच दिन पछिबाट पिकअप लिएको सिनेमा अहिले उत्साहजक रुपमा चलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)