उच्च अंकले घट्यो शेयर बजार, सवा ३ अर्बमा खुम्चियो कारोबार
corporatenepal.com · Mon Oct 05 09:26:31 GMT 2026

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । कारोबार रकम पनि सवा ३ अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.४८ अंकले घटेको हो । ०.७९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५६६.७६ अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)