कांग्रेस केन्द्रीय सदस्यमा मुकेश घिमिरेको उम्मेदवारी घोषणा
setopati.com · Mon Oct 05 09:31:00 GMT 2026

नेपाली कांग्रेस केन्द्रीय सदस्य पदमा मुकेश घिमिरेले उम्मेदवारी घोषणा गरेका छन्।
सिन्धुलीका उनले युवातर्फ (३५ वर्षमुनि) केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)