मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लश्कर-ए-तैयबाका शीर्ष कमान्डर हाशिम मूसा सुरक्षा कारबाहीमा मारिए

bishowkhabar.com · Mon Oct 05 09:39:04 GMT 2026

काठमाडौं- पाकिस्तानी आतंकवादी संगठन लश्कर-ए-तैयबाका (LeT) शीर्ष कमान्डर मोहम्मद आसिफ उर्फ हाशिम मूसा सुरक्षा बलसँगको मुठभेडमा मारिएका छन्।

पाकिस्तानबाट जम्मु-कश्मीर प्रवेश गरेको भनिएका मूसा बडगाम जिल्लाको युसमर्ग क्षेत्रमा सुरक्षा बलसँग भएको मुठभेडमा मारिएको जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)