मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘सिन्दूर’मा भित्रिए विपिन कार्की र निरुता सिंह

ratopati.com · Mon Oct 05 09:41:10 GMT 2026

काठमाडौँ । चलचित्र ‘सिन्दूर’मा कलाकारका रूपमा विपिन कार्की र निरुता सिंह भित्रिएका छन् ।

हाल छायांकनको क्रममा रहेको यस चलचित्रमा यी दुवै कलाकार मुख्य भूमिकामा देखिन लागेका हुन् । चलचित्रको निर्देशन लक्ष्मण सुनारले गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)