सर्लाहीमा मोटरसाइकल दुर्घटनापछि युवकको साथबाट पेस्तोल बरामद
newsofnepal.com · Mon Oct 05 09:45:24 GMT 2026

सर्लाही।
सर्लाहीको कविलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद भएको छ। प्रहरीले पेस्तोलसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)