मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रदेश सरकारको केन्द्रबिन्दु दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता : मुख्यमन्त्री शाही

nepalnews.com · Mon Oct 05 09:46:36 GMT 2026

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई केन्द्रमा राखेर काम थालिएको बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गठित मूल आयोजक समितिको सचिवालय उद्घाटन गर्दै आसन्न मंसिर १६–२७ गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिता भव्य र व्यवस्थित रुपले सम्पन्न गर्ने मुख्य उद्देश्यका साथ अगाडि बढेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)