मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डब्ल्युएचओको क्षेत्रीय निर्देशकमा डा. संगीता मिश्रालाई उम्मेदवार बनाउने नेपालको तयारी

ekantipur.com · Mon Oct 05 09:29:46 GMT 2026

डब्ल्युएचओको क्षेत्रीय निर्देशकमा डा. संगीता मिश्रालाई उम्मेदवार बनाउने नेपालको तयारी

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार सरकारले मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई नेपालको तर्फबाट उक्त पदको आधिकारिक उम्मेदवारका रूपमा अगाडि बढाउने निर्णय गरेको छ

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)