ब्ल्याक प्लस डेकरको ‘दशैं विथ ब्ल्याक प्लस डेकर’ योजना सार्वजनिक, बम्परमा भियतनाम भ्रमणको अवसर
hamrakura.com · Mon Oct 05 00:00:00 GMT 2026

काठमाडौँ। नेपालीहरूको महान् चाड बडादशैं, तिहार तथा छठको अवसर पारेर सिजी इलेकट्रोनिक्सअन्तर्गतको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याक प्लस डेकरले असोज ११ गतेदेखि लागू हुने गरी ‘दशैं विथ ब्ल्याक प्लस डेकर’ नामक चाडपर्व योजना सार्वजनिक गरेको छ। ‘स्टाइलिस लिभिङ। स्मार्ट च्वाइसेस।’ भन्ने मूल नारासहित ल्याइएको यस अभियानमार्फत ग्राहकले प्रिमियम उपकरण खरिदमा पक्का उपहारदेखि बम्परमा विदेश भ्रमणसम्मको अवसर पाउनेछन्।
अमेरिकाको नम्बर १ ब्रान्डका रूपमा प्रिमियम ग्राहकको पहिलो रोजाइ बन्न सफल ११६ वर्षको इतिहास बोकेको ब्ल्याक प्लस डेकरले नेपाली उपभोक्ताको चाडपर्वलाई थप उल्लासमय र सुविधाजनक बनाउन यो बृहत् अफर बजारमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)