सफल होला त उपेन्द्रको ‘उप रणनीति’ ?
farakdhar.com · Thu May 18 17:55:53 GMT 2023
निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचमार्फत आफू सांसद बन्ने अनि सरकारको उपप्रधानमन्त्री बन्ने उपेन्द्रको ‘उप रणनीति’ हो । त्यसमा उनी ७५ प्रतिशत सफल भइसकेका छन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ता राजनीतिका माहिर खेलाडी मानिन्छन् । ०६४ पछि तत्कालीन ‘मधेशी जनअधिकार फोरम’ मार्फत मधेश विद्रोह गरेर सोही नाममा पार्टी स्थापित गरेका यादव छोटो समयमा नै पटकपटक मन्त्री र उपप्रधानमन्त्री भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)