नोबेल पुरस्कारका पाँच रोचक तथ्य
corporatenepal.com · Mon Oct 05 09:47:51 GMT 2026

स्टकहोम । मानवताका लागि उल्लेखनीय योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सन् १९०१ देखि प्रदान गरिँदै आएको नोबेल पुरस्कारको इतिहासमा संघर्ष, उमेरको विविधता, महिला प्रतिनिधित्व तथा संस्थापक अल्फ्रेड नोबेलको साहित्यप्रतिको रुचिसँग सम्बन्धित अनेक रोचक पक्ष छन् । यस वर्षका पुरस्कार विजेताको घोषणा अक्टोबर ५ देखि १२ सम्म हुनेछ ।
नोबेल शान्ति पुरस्कारका पाँच विजेता पुरस्कार समारोहमा सहभागी हुन पाएका छैनन् । सन् १९३६ का विजेता कार्ल भोन ओस्सिट्स्की नाजी यातना शिविरमा हुनुहुन्थ्यो भने आङ सान सुकी सन् १९९१ मा नजरबन्दमा हुनुहुन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)