मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कुरिनटारमा सडक छेउमा पर्खाल उठाउने काम गर्दै मजदुर

nepalsamaya.com · Thu Sep 07 00:05:00 GMT 2023

मुग्लिन–मलेखु सडक विस्तार अन्तर्गत चितवन खण्डको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा सडक छेउमा पर्खाल उठाउने काम गर्दै मजदुर। यो खण्ड अन्तर्गत चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति गरिनेछ। तस्बिर : कृष्ण आचार्य/रासस

प्रकाशित: Sep 07, 2023| 05:50 बिहीबार, भदौ २१, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)