४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन
khabarhub.com · Mon Oct 05 09:55:51 GMT 2026

काठमाडौं – निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’ को सम्पूर्ण छायांकन निर्धारित समयभन्दा अगावै सकिएको छ ।
निर्माण टिमले ४५ दिनको छायांकन सेड्युल तय गरे पनि फिल्मको सुटिङ पाँच दिनअघि नै अर्थात् ४० दिनमै पूरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)