मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वायुसेवा निगममा टालटुले सुधार होइन, मेगा अपरेसन आवश्यक : निमित्त महाप्रबन्धक

baahrakhari.com · Mon Oct 05 09:56:53 GMT 2026

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) नेतृत्वले संस्थालाई सामान्य टालटुले सुधारले मात्र उकास्न नसकिने भन्दै ‘मेगा अपरेसन’ कै खाँचो रहेको जनाएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले विगतका सुधार सुझाव कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै संस्थागत पुनर्संरचनाको आवश्यकता औंल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)