उपप्रधानमन्त्रीको शपथ खानासाथ ‘देश टुक्र्याउने’ एजेण्डाको वकालत
dcnepal.com · Sat Jun 05 00:37:46 GMT 2021
नवनियुक्त उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा । तस्बिर:रोशन सापकोटा/रासस
काठमाडौं। नेपाल सरकारको उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री पदमा शपथ खाएकै दिन जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले मुलुक टुक्र्याउने एजेण्डाको वकालत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)