नोबेल चिकित्सा पुरस्कार सोमबार घोषणा
ratopati.com · Mon Oct 05 10:04:59 GMT 2026

काठमाडौँ । यस बर्षको नोबेल चिकित्सा पुरस्कार सोमबार घोषणा गरिएको छ ।
अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उनका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको चिकित्सातर्फको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)