मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार स्थगित, पुनर्निर्माणमा जोड

gorkhapatraonline.com · Mon Oct 05 10:04:28 GMT 2026

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीपछि ४० दिनदेखि सञ्चालनमा रहेको खोज तथा उद्धार कार्य सरकारले स्थगित गरेको छ ।

जीवित उद्धारको सम्भावना न्यून बन्दै गएपछि अब सरकारको प्राथमिकता प्रभावितको पुनस्र्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा केन्द्रित हुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)