मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मिलानले जित्यो ११ वर्षपछि लिग उपाधि 

baahrakhari.com · Mon May 23 00:10:00 GMT 2022

काठमाडौं । एसी मिलानले आइतबार राति सासउलोलाई ३–० ले हराउँदै इटालियन सिरी ‘ए’को उपाधि जितेको छ । मिलानले सन् २०११ पछि पहिलोपटक लिग उपाधि जितेको हो ।

मिलानलाई उपाधि जित्नका लागि अन्तिम दिन तीन अंकको आवश्यकता थियो । सासउलो भ्रमणमा निस्केको मिलानका लागि ओलिभर जिरौडले दुई तथा फ्रांक केस्सीले एक गोल गरेपछि उपाधि पक्का गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)