सीटीईभीटी उपाध्यक्ष र सदस्य सचिवको आवेदन माग
onlinekhabar.com · Thu Jun 04 07:01:34 GMT 2026

२१ जेठ, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष र सदस्य सचिवका लागि आवेदन माग गरिएको छ ।
सिफारिस समितिले ७ दिनभित्र समय दिएर आवेदन माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ