नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिको आमन्त्रित सदस्यमा घिमिरे र खड्का मनोनीत
nepalpress.com · Mon Oct 05 10:08:54 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिको आमन्त्रित सदस्यमा शंकर घिमिरे मनोनीत भएका छन् । महासंघका अध्यक्ष अन्जन श्रेष्ठले त घिमिरेलाई उक्त पदमा मनोनीत गरेका हुन् ।
व्यापार समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको प्रवर्द्धन, व्यापार सहजीकरण, व्यापार क्षेत्रका समस्या पहिचान तथा समाधानका लागि पहल गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)