लाओसमा चीनले बनायो नयाँ एयरबेस
ekantipur.com · Mon Oct 05 10:07:18 GMT 2026

लाओसमा चीनले बनायो नयाँ एयरबेस
चीनको रक्षा मन्त्रालयले गत सेप्टेम्बर २९ मा सामाजिक सञ्जालमार्फत ‘चाइना–लाओस जोइन्ट सपोर्ट एन्ड ट्रेनिङ सेन्टर’ र ‘चाइना–लाओस फ्रेन्डसिप एभिएसन एकेडेमी’ औपचारिक रूपमा सञ्चालनमा आएको घोषणा गरेको हो
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)