राष्ट्रपतिलाई साइकल चढ्ने सुझावसहित डा सिंहले भने– कुटपिट गर्ने हवल्दारलाई मैले माफ गरिसकेँ
baahrakhari.com · Sat Feb 11 17:06:00 GMT 2023
काठमाडौं । राष्ट्रपतिको सवारीका क्रममा सडकमा निस्किएको भन्दै प्रहरीको कुटपिटमा परेका डा. जेनिथ सिंहले आफूले ती प्रहरी हवल्दारलाई माफ गरिसकेको बताएका छन् । आफू अब्जर्भेसनमा रहेको र ठिक रहेको भन्दै उनले आफूले ती हवल्दारलाई माफी दिएको बताए ।
सिंहले सामाजिक सञ्जालमार्फत ती हवल्दारसहितका प्रहरीलाई यस्ता भूल सुधार गर्नका लागि चाहिने आवश्यक अनिवार्य तालिम दिनका लागि आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)