मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

khabarhub.com · Mon Oct 05 10:14:30 GMT 2026

काठमाडौं – प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक शासनको संज्ञा दिएको छ । आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष साहले पेश गरेको राजनीतिक प्रतिवेदनमा फेक शासनको भण्डाफोर गर्ने र जनआन्दोलनको दिशामा अग्रसर हुने मूल निष्कर्ष निकालिएको छ ।

आजपाले देश अन्त्यहीन संकटको यात्रामा अग्रसर रहेको र ऐतिहासिक जेन-जी आन्दोलनसमेत अर्थहीन भएको निचोड निकालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)