तयारी पोशाक निर्यात उकास्न बालेन सरकारसँग उद्योगीको यस्तो छ प्रस्ताव
clickmandu.com · Mon Oct 05 10:13:39 GMT 2026

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले मुलुकको तयारी पोशाक क्षेत्रलाई दिगो, प्रतिस्पर्धी र रोजगारमूलक बनाउन विद्यमान ऐन, नियमावली, कार्यविधि तथा नीतिहरूमा तत्काल परिमार्जन गर्न माग गर्दै सरकारसमक्ष कानुनी तथा नीतिगत संशोधन प्रस्ताव पेस गरेको छ।
संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक रूपमा सो प्रस्ताव पेस गर्दै नीतिगत सुधारका लागि समयबद्ध निर्णय लिन आग्रह गरेको हो । यसअघि बालेन सरकारले उद्योगीहरूसँग सुझाव मागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)