वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरवलोकनको गृहकार्य हुँदै छः पर्यटनमन्त्री पौडेल
deshsanchar.com · Mon Oct 05 09:36:24 GMT 2026

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको वित्तीय दायित्व व्यवस्थापनका लागि ऋणको ब्याजदर पुनरवलोकन गर्ने विषयमा सरकारले आवश्यक परामर्श गरिरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)